राजनीति

दुई राप्रपाबीच एकीकरण

दुई राप्रपाबीच एकीकरण
raprapaमंसिर – ६ । राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको छ । सोमबार काठमाडौँस्थित प्रज्ञाभवन भएको एक कार्यक्रममा एकीकरणको घोषण गरिएको हो । नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राखिएको छ । कमल थापा र पशुपति शमसेर राणाले पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर गर्दै एकिकरणलाई औपचारिकता दिए । संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने गरी दुई पार्टीबीच समझदारी भएको हो ।

kamal Thapa RPN

विशेष