राजनीति

आफ्नो प्रदेशमा पहाड हेर्नै नचाहने मधेसीको माग बमोजिम प्रदेश टुक्रयाइँदै

आफ्नो प्रदेशमा पहाड हेर्नै नचाहने मधेसीको माग बमोजिम प्रदेश टुक्रयाइँदै

pradesh-5मंसिर ९ । सरकारले प्रदेश नम्बर ५ बाट पाँच पहाडी जिल्ला टुक्रयाउने गरी संविधान संशोधन तयारी अघि बढाएको छ ।

सत्ता साझेदार नेपाली कांग्रे समाओवादी केन्द्र र संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच बुधबार भएको छलफलमा हाललाई ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने तयरी संसदमा संशोधन विधेयक दर्ता गराउने सहमति जुटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाईमा बसेको बैठकमा सहभागी नेताका अनुसार संविधान संशोधनका लागि प्रदेश नम्बर पाँचको गुल्मी, अर्घाखाँची, र पाल्पा प्रदेश नम्बर ४ तथा प्युठान र रोल्पा पं्रदेश नम्बर ६ मा गाभ्ने प्रस्ताव प्रधानमन्त्रीले राखेका छन् । –नागरिक दैनिकबाट

विशेष