विचित्र विश्व

ब्यस्त सडकमा युवतिले धमाधम कपडा उतारेपछि...

ब्यस्त सडकमा युवतिले धमाधम कपडा उतारेपछि...

woman मस्कोको एक ब्यस्त सडकमा एक सुन्दरीले धमाधम कपडा खोल्न थालेपछि मानिसहरु चकित परेका छन् । ती युवतिकै कारण सडकमा घण्टौं सम्म जाम समेत भयो ।

ब्यस्त सडकमा गुडीरहेको कारमा ड्राइभरलाई रोक्न लगाए लगत्तै उनले आफ्नो शरीरका सबै वस्त्रहरु फाल्दै जान थालेपछि हंगामा नै मच्चिएको थियो । उनको अश्लिल हर्कतलाई पत्रकारहरुले क्यामेरामा कैद गर्न समेत भ्याए । रुसको प्रहरीले केही घण्टामा ति महिलालाई पक्राउ गर्यो र उनी नशामा लठ्ठीएको सार्वजनिक गर्यो ।

Moscow woman

विशेष