राजनीति

राप्रपा संसदीय दलको नेतामा कमल थापा निर्विरोध

राप्रपा संसदीय दलको नेतामा कमल थापा निर्विरोध

kaml-thapa मंसिर १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकोनेतामा कमल थापा निर्विरोध चयन भएका छन् ।

पार्टी एकता पछि बसेको पार्टीको पहिलो बैठकले थापालाई निर्विरोध चयन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्दै आएका छन् । पार्टी एकीकरणपछि राप्रपा संसदमा चौथो ठूलो शक्तिका रुपमा रहेको छ ।

kamal Thapa

विशेष