राजनीति

हिन्दू धर्मका विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने

हिन्दू धर्मका विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने
pashupati-shumsher-rana मंसिर - १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसको एउटा शक्तिलाई पृथक राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन्। शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउन सहमतिलाई जुटाउने कार्यलाई बृहत् बनाउने कार्य भइरहेको छ ।” उनले संविधान संशोधनको प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पाटीको समर्थन रहेको बताउँदै हिन्दू धर्मका विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने भए पनि संविधान संशोधनमा धर्मनिरपेक्षता हटाउन हाल प्रस्ताव नलगिने बताए ।

Hundu Rajya Pasupati Rana

विशेष