राजनीति

‘संविधान कार्यान्वयन नहुने खतरा’

‘संविधान कार्यान्वयन नहुने खतरा’
मंसिर - १३  । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले संविधान संशोधन नहुने र कार्यान्वयनमा पनि समस्या आउने खतरा बढेर गएको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल कालीकोटले साेमबार कालिकाेटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सिङ्गो मधेसको मागलाई सम्बोधन गर्न अहिलेको सरकारले नसक्ने जिकिर गरे ।

Khadga Bahadur BK Sambhidhan

विशेष