राजनीति

संविधान संशोधन मान्दैनौं : उपेन्द्र यादव (विज्ञप्तीसहित)

संविधान संशोधन मान्दैनौं : उपेन्द्र यादव (विज्ञप्तीसहित)

मंसिर १५ । सरकारले मंगलबार सांझ संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर आपत्ति जनाएको छ ।

संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गरी संघीय गठबन्धनको असहमतिका बावजूद पनि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

upendra

विशेष