विचित्र विश्व

मानिसको विर्यबाट खाना ? स्वाद कस्तो होला

मानिसको विर्यबाट खाना ? स्वाद कस्तो होला

एजेन्सी ।  सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने । तर यो दुनियामा असम्भव भन्ने केही रहेनछ । अब मानव विर्यबाट समेत खानेकुरा बनाउन थालिएको छ ।

बेलायतमा हालैका दिनहरुमा मानिसहरुमा मानव विर्य मिश्रित परिकारहरु बनाउने नयाँ क्रेज बढेको छ । लण्डनमा विर्यमिश्रित खानेकुरा बनाउन सिकाउने कक्षा नै संचालनमा आएको छ ।

यो कक्षामा सहभागी हुने मानिसहरुले हरेक दिन आफ्नो वा आफ्नो पार्टनरको विर्य लिएर आउनुपर्नेछ । फरक फरक खालका खानेकुरा, जस्तै चिकेन, चिया तथा अन्य डिशहरुमा विर्यको प्रयोग कसरी गर्ने भन्ने कुरा कक्षामा सिकाइन्छ ।

कक्षा नै संचालन गरेर विर्यका परिकार बनाउन पनि थलेका छन् । आलोचकहरुले भने केवल पब्लिसिटी स्टन्टका लागि विर्यको परिकार बनाउने कक्षा संचालन भएको र यसको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।

Spam food

विशेष