विचित्र विश्व

ब्वाईफ्रेण्डले धोका दिएपछि कुकुरसँग बिहे !

ब्वाईफ्रेण्डले धोका दिएपछि कुकुरसँग बिहे !

marridhe आफूसँग बिहे गर्ने भनेका ब्वाईफ्रेण्डले धोखा दिएपछि अजेन्टिनाकी रोमानिया पिटन नामकी एक महिलाले कुकुरसँग विवाह गरेर गरेकी छन् । ब्वाइफ्रेण्डले धोखा दिएपछि ती महिलाले कुकुरसँग जीवन बिताउनमै खुशी हुने भन्दै कुकुरसँग विवाह गरेकी हुन् ।

शुरुमा त केटा विवाहको लागि तयार थिए । दुबैजना लामोसमयदेखि भेटघाट गर्दै आएका थिए । जब विवाहको लागि सम्पूर्ण तयारी पूरा भएको थियो त्यतिबेला ब्वाइफ्रेण्डले धोखा दिएपछि रोमानिया निकै निराश भइन् । ती महिलाले आफ्नो विवाह हुने तय भएको दिनमै आफ्नो विवाह गर्ने घोषणा गरेकी थिइन् ।

Marriage with dog

विशेष