विचित्र विश्व

प्रेममा धोका खाएपछि...

प्रेममा धोका खाएपछि...

 प्रेममा धोका पाएपछि जर्मनीका ४४ वर्षीय एक मानिसले यौन खेलौनासँग विवाह गरेका छन् ।

पछिल्लो ५ वर्षदेखि सेक्स डलसँगको दाम्पत्य जीवनमा रमाइरहेका डर्कले जीवनसाथी बनाएको उक्त डलको नाम जेनी राखेका छन् ।

जेनीलाई डर्कले पाँच वर्षपहिले ६ हजार युरोमा खरिद गरेर विवाह गरेका थिए । उनले जेनीको गलामा मुटु आकारको सिक्री लगाइदिएका छन् । यसअघि प्रेमिकाले धोका दिएपछि डर्कलाई ठूलो मानसिक आघात परेको थियो ।

त्यसपछि उनलाई कुनै पनि महिलासँग सम्बन्ध गाँस्न डर लाग्न थाल्यो । डर्क अहिले जेनीबाटै आफ्नो शारीरिक चाहना पूरा गर्छन् ।

Doll Sex

विशेष