सम्बन्ध विच्छेद गरेको ५० वर्ष पछि विवाह
मंसिर २९ । लिना हेन्डरसन र रोलाल्ड डेभिसले द्वितिय विश्वयुद्धको समयमा विवाह भएको थियो । गत शनिबार उनीहरुबीच पुनः विवहा भएको छ । सम्बन्ध विच्छेद गरेको ५० वर्षपछि यो जोडीको पुन विवाह भएको हो ।
सम्बन्ध विच्छेद भए पनि जहिले पनि म उनकैबारेमा सोच्ने गर्थे । सरकारी सेनाबाट अवकासप्राप्त डिभिसले बफेलो न्यूजले भनेको छ जेहासे ढिलै भए पनि हामी दुईबीच पुनर्मिलन भएको छ । दोस्रो पत्नीको मृत्युले वियोग भएका उनले यसैसाता पुनः पहिलो पत्नीसंग विवहा गरेका हुन् ।
डेभिसँग पुन सम्बन्ध गाँस्न पाएकोमा हेन्डरसनले पनि कम खुसी छैनन् । भन्छिन् डेभिससँग सम्बन्ध विच्छेद भएका वर्षहरु उनको सम्झनामा नै वित्यो । उनिसँग कहिले पुन मिलन होला भनेर सोचेकी थिँए । तर, समयले जुराइदिएको छ ।
divorce