विचित्र विश्व

डोनाल्ड ट्रम्पजस्तै माछा !

डोनाल्ड ट्रम्पजस्तै माछा !

चिनियाँ मिडियामा अहिले डोनाल्ड ट्रम्प माछा चर्चामा छ । माछा मार्नेहरुले जालमा पारेर समातेको एउटा माछाको मुखाकृतिको बारेमा रोचक बहस चलेको छ र त्यसलाई अमेरिकी राष्ट्रपतिमा निर्वा िचत डोनाल्ड ट्रम्पसँग तुलना गरिएको छ ।

ठूलो र फुलेको मुख सहितको उक्त माछाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । त्यसपछि एकाएक ट्रम्पजस्तै मुख भएका अन्य जनावरहरुका फोटोहरु पनि एकाएक अपलोड गर्न थाले ।

भिडियोमा मछुवारहरु आफूले समाएको उक्त माछाको बारेमा छलफल गरिरहेका छन् ।

Donald Trump

विशेष