राजनीति

निर्वाचन कसुरमा ३ वर्ष कैद

निर्वाचन कसुरमा ३ वर्ष कैद

पुस १ । काठमाडौं । सरकारले निर्वाचन कसुरमा सजाय बढाउने प्रस्तावसहित निर्वाचन कसुर तथा सजायसम्बन्धी कानूनलाई एकीकरण गर्ने बिधयेक संसदमा दर्ता गरेको छ ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले संसदमा दर्ता गराएको प्रस्ताव जस्ताको तस्तै पारित भएमा निर्वाचन कसुरमा अव तीन बर्षसम्म कैद हुने कानून बन्ने छ ।

मतदातालाई प्रलोभनमा पार्ने, हतियारसहित निर्वाचनस्थलमा प्रबेश गर्नेलाई दुई लाख जरिवानासहित तीन बर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था प्रस्तवित विधयेकमा छ ।

गोरखापत्र दैनिक

Samsad samsad baithak

विशेष