संसद बैठक फेरि स्थगित

पुस ७ । संसद बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको छ।
बिहीबार बिहान सूचना टाँस गरी १० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख ओनसरी घर्तीले आज दिउँसो १ बजे बैठक बोलाएकी थिइन् ।
Samsad