विचित्र विश्व

बर्थ डे पाटीमा १० लाख भन्दा बढी मानिसको सहभागिता !

बर्थ डे पाटीमा १० लाख भन्दा बढी मानिसको सहभागिता !
एक मेक्सिन युवतीकाे वर्थ डे पाटीमा १० लाख भन्दा बढी मानिस सहभागी भएका छन् । १५ वर्षिया उक्त युवतीका बाबु आमाले युटुबबाटै आफ्नी छोरीको बर्थडे पार्टीमा आउन निम्ता गरेका थिए । उक्त पार्टीमा आउन १३ लाख भन्दा बढी मानिसले निम्ता स्विकार गर्दे पार्टीमा आएको डेली मेलले जनाएको छ । उक्त वर्थडेमा उक्त युवतीले भनिन ‘म यति मात्र भन्छु कि आएका पाहुनाले रमाइलो गरुन’ । उक्त पार्टीमा आएका आगन्तुकहरु सबैले उनलाई सुभकामना सहित विभिन्न उपहार पनि प्रदान गरेका थिए । पार्टीमा ड्रोन क्यामराको प्रयोग गरिएको थियो भने मेक्सीकन प्रहरीले सुरक्षा समेत प्रदान गरेको थियो ।

विशेष