राजनीति

प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु

प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु

पुस १३ । संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन र संसद्को गतिरोधका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताबीच छलफल सुरु भएको हो ।

सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

tin dal Tin Dal Baithak

विशेष