विचित्र विश्व

जहाँ १४ बर्ष पुरानाे दिसासंगै दिशा को संग्राहलय खाेलीएकाे छ

जहाँ १४ बर्ष पुरानाे दिसासंगै दिशा को संग्राहलय खाेलीएकाे छ
एजेन्सी, विश्वमा ऐतिहासिक तथा पुरातात्विक महत्वका चिज बिजहरु संग्रह तथा सुरक्षा गर्नका लागि संग्राहलयहरु त धेरै स्थापना भएका छन् । तर कल्पना नै गर्न नसकिने यो म्युजियम भने यतिसम्म की दुनियाका आची संग्रह गरि बेलायतमा दुनियाको पहिलो दिसा संग्राहलयको स्थापना गरेका छन् । बेलायतको स्यान्डनस्थित इस्ले अफ वाइट जू परिसरमा राष्ट्रिय दिसा संग्राहलय विधिवत रुपमा संचालनमा आएको छ । disaa यो अचम्मको संग्राहलयमा मानिस तथा विभिन्न जीव जनावरले गरेका दिसा निकै जतन गरेर संग्रह गरिएको छ । चम्किलो तथा पारदर्शी रबरको ग्लोबभित्र सजाएर दिसाहरु राखिएको छ । नेसनल पू म्युजियम नाम दिइएको उक्त संग्राहलयमा एल्क देखि लिएर सिंह तथा मानिसको बच्चा सम्मका दिसाको जोहो गरिएको छ । यहाँ संग्रहित दिसा विश्वका विभिन्न ठाउँबाट खोजेर ल्याइएका हुन् र कतिपय नमूना चिडियाखाना तथा डाइनोसर म्युजियमबाट प्राप्त भएका हुन् । दिसाका नमूनामध्ये एउटा १४ करोड वर्ष पुरानो दिसा पनि रहेको छ

विशेष