विचित्र विश्व

२ सय ५६ वर्ष बाँचेका उनले २३ पटक विहे गरेर १८० त सन्तानै जन्माए

२ सय ५६ वर्ष बाँचेका उनले  २३ पटक विहे गरेर १८० त सन्तानै जन्माए
एजेन्सी, १३ जेठ । मानिस १०० र १५० सम्म बाँच सक्दछ । त्याे पनि अनाैठाे नै लाग्छ झट हेर्दा  तर चिनका एक ब्यक्ती नपत्याउदाे गरी बाँचेर दुनियालाइ अाश्चार्य चकित पारेका छन  त्ययती मात्र कहाँ हाे र उनले २३ चाेटी त बिहे नै गरेका छन ।१०० र १५० बर्ष लामो समयसम्म बाँचेको व्यक्तिबारे हामीले बढेका र सुनेका पनि छौं । तर २५६ बर्ष बाँचेका ब्यक्ती बारे कमैले सुनेका हाैँला ति हुन  चीनका  लि चिङ उनि २५६ वर्षसम्म बाँचेका थिए । olde1 शेन्जियाङ प्रान्तमा जन्मिएका उनकाे नाम लि चिङ थियो । उनी प्राकृतिक चिकित्सक थिए र जडिबुटीद्धारा मानिसको उपचार गर्दथे । यस बाहेक उनी मार्शल आर्टका विशेषज्ञ पनि थिए । उनको बारेमा १९३३ न्युयोर्क टाइम्स तथा टाइम पत्रिकाले एकजना इतिहासशास्त्रीसँग साक्षात्कार गरेका थिए । इतिहासविद् उ चङ जीले एउटा पुरानो दस्तावेज भेट्टाएका थिए । उक्त दस्तावेजमा चीनका राजाले सन् १८२७ मा लीलाई १५० वर्षको हुँदा जन्मदिनको शुभकामना दिएका थिए । उनको २५६ वर्षको उमेरमा मृत्यु भएको थियो । आफ्नो जीवनकाल भर उनले २३ जनासँग विहे गरेका थिए । उनका १८० जना सन्तान थिए । सन् १९३३मा उनको मृत्यु भएको थियो ।

विशेष