गजल
मरुभुमीको चर्को धुपमा खटीरहेका एक नेपाली युवाको यर्थाथ परक रचना
तिम्रो आस थियो मरुभुमिम बालुवाको बास थियो मरुभुमिम चर्को घाममा खट्नु पर्ने रात दिन एक छाक गास थियो मरुभुमिम मालिकको दबाब सहेर बाँच्नु पर्ने गरिब लाई दास थियो मरुभुमिम ग्यास र केमिकल सग खेल्नु पर्ने एक छिनको लास थियो मरुभुमिम।
खेमराज शाहि काकाकुल जाजरकाेट हाल साउदी अरब