देवी देवताका तस्विहरुको ब्रा र पेन्टी लगाएपछि
एजेन्सी एउटी मोडलले देवी देवताको तस्वीर भएको पेन्टी र ब्रा लगाएपछी अष्टेलीयामा आयोजीत फेसन शो बिवादमा परेको छ ।
लिजा ब्लु कम्पनीले निमार्ण गरेकाे उक्त सामाग्री अष्टेलीयाकाे सिडनी भन्ने शहरम उक्त शाे गरीएकाे थियाे ।
यसलाइ हिन्दु धर्मालम्बीहरुले आफनो धर्म प्रति हमला भएको भन्दै चौतर्फी बिरोध गरेका छन ।बाहीय संचार माध्यमह्रले उक्त फेशन शो लाइ लिएर कडा टिप्पणी सहितको सामाग्री पस्केका छन ।
तस्वीर सहीत
मोडल
शाे बिषयलाइ हिन्दु धर्म प्रति हमला गरीएको भन्दै भारतमा अष्टेलीयाको झण्डा समेत जलाइएको थियो ।तस्वीर
gagwan ka tasbirka bra ra penti