
एप्पलले आफ्नो आईफोन ७ को रङ परिवर्तन गर्ने भएको छ । स्पेस ग्रे रङको सट्टामा गाढा निलो रङमा फोन आउने भएको छ । फोनको डिजाइन आईफोन टक जस्तै हुने जनाइएको छ । आईफोन ७ सार्वजनिक हुने समय नजिकिदै गर्दा विभिन्न फोनको बारेमा विभिन्न खबर प्राप्त भएका छन् ।
APple