कसरी भनौ आमा मैले जित हासिल गरे
संसारसेन शन्यू
इतिहास सपार्ट र सिधा हुदैन तर इतिहासकै भागेदार उस्का पात्रको हुन्छ । म मेरो बिद्यार्थीकालदेखिको सानो अनुभुती हुदै आजसम्मको दिन खोतल्न खोज्दै छु ।
[caption id="attachment_6521" align="alignleft" width="206"] लेखक[/caption]
म कक्षा ६ म अध्यन गर्नकै लागी भानुभक्त माबी लह हिडे जम्मा हामी ४८ जना विद्यार्थीको जमघट भो नयाँ स्कुल नयाँ साथीहरू नयाँ शिक्षण गाह्रो थियोे । समय बित्दै गयो एकदिन स्कुल छुट्टिको समयमा म घर हिड्न स्कुल बाहिर निस्के त्यती ठीक्क त्यतिबेला मेरोसाथी भक्तराज गौतम उहाँ र मेरो परिचय भो केहि गपशप गर्दै हिड्दै गर्दा उहाँको बुवाले भेटाउनुभो मलाई ब्याक्तीगत परिचय सोधपुछ गर्दै गर्नुभयो मैले उतर दिदै गय अन्तम भन्नु भो दुइभाइ मिलेर बस्नुपर्छ राम्रोसँग पढ्नु पर्छ हाम्रो हितेरी मितेरी नाताले त छोरा पर्छस ।
सायद यो कुराले गर्दा हामिदुइको समन्ध अरु प्रगाढ बन्दै गयो हामिदुबैले निरन्तर आफ्ना शैक्षिक बसन्त पारगर्दै गयौ । स्वभाव र स्वत्वको हिसाबले मसग, बादबिबाद र तार्किकता, मन पर्थियो भने भक्तराजसग हाजिर जवाफ र खेलकुदमा रुची थियोे म बिज्ञानम किहि जान्थे उहा गणित र इङलिसम महिर एकले आर्कोलाइ सिकाउने प्रक्रियामा कमि रहेन यस्तै माबी तह सकियो हाम्रो बसाइ केहि दुरभयपनि माया र हार्दिकताले गर्दा मान्दैन थियो ।
हातमा भलिबल बोकेर म गुदले पुग्थेत उहा थाप्ला हामी बीचमा यो यात्राको अबिस्मर्णय छेन चले एकदिन हामीले एउटा भिन्न निर्णय लग्यौ जो हामीले हाम्रा घरपरिवारले पनि थाहा पायनन । हामी दुबैले शाहिनेपाली सेना बन्ने सोचाइमा पुगियो खलंगा गयौं हामिसग नागरिग्ता थिएन कुरा सोधपुछ गरियो रातारात हिडेर घरमा आइयो बुवाको नागरिक्ता लिएर जिल्ला प्रसासन म गएर एकैपटक काम गरियो जस्को दर्ताको प्रक्रिया पुरा भो ।
सरकारले आफ्नो मापदण्डअनुसार कारबाही अगाडि बढायो उहा सफल हुनु भो म अन फिड भएको जानकारी पाइयो मैले चित्तबुझाउन प्रहरी तिर नाम दिए नाम निस्केको सूचना पाउनासाथ हामी हर्सित भएर नेपालगन्ज र दाङ जाने तयारीमा हिडियो तर हाम्रा घरपरिवार हाम्रो पेसामा खुसिहुने कुरा थिएन उहाँको बुवाले हामिलाइ मेहलकुना पुगेर गालिगर्दै फर्काउनु भो हाम्रो एउटा चक्रपार भयो। गालिखाइयो हामिदुइ एकले अर्कोलाई मुखामुख गर्दै घरतिर लागियो नाताले ठुलाबुवा पर्ने ।
मपनी लज्जास्पद भएको थिए , मलाई साथमा लिएर मेरो घरमा पुग्नु भो मेरो बुबाको अगाडी मलाई उभाउदै भन्नु भो साइला इ आयो पुलिस जवान म लज्जास्पद भए देशमा एस्तो छ के मर्न गका होलान् बुवाले भन्नु भो । जा ठुलो बुवालाइ केरा ल्याइदे म भित्र पसे। केरा खानु भो । उहाँ लहतिर लाग्नु भो ।फेरी जीवनकालको चक्का घुम्नु स्वभावैले सहि रहेछ , योत भो हाम्रो सयरको र सोच विचारमा देखियका बालोपन बुद्धले गरेको निर्णय ।
सुन्दर तर कठिन यात्राको सुरुवात
चारमहिना जति घरमा बसियो म थाप्ला घुम्ने सिलसिलामा मान्चौर गएको थिए हामिदुबैको भेट भो मकैबारिम बसेर कुरा गरियो । अब के गर्ने भन्दै बसिरहेका थियौ समय बित्दै गयो । म गराग्ली तिर लागे प्रभावका हिसाबले हाम्रो गुरुहरु माओवादी भएर भुमिगत हुनुहुन्थ्यो । मेरो भेट सोहिदिन शिक्षेक टेकबहादुर रावल सग जंकाभेट भेट भो उहाले निका आरामको बिषयमा सोधपुछ गर्नु भो भलाकुसारी गफ भो मैले योजना बनाय सत्यतथ्य यो बाटो सहि छ भने म पनि जीवनकालमा केहिगर्छु सर प्रस्ताब राखे मलाइ स्कुलदेखी चिन्ने सरले सोच पछि गरौला भनेर उहा आफ्नो बाटो म आफ्नो बाटो लागियो मनले मानेन म भुमिगत भएर केहि गर्ने सपार्ट निर्णयमा पुगे मेरो काम कामकारबाहीले पुलिस निगरानी बढाएको थियोे ।
मैले सम्पर्क मागे डिदि शोभा सग मेरो भेट भो त्योदिन बाट मेरो जिबनले समाजको सभ्य नागरिक बन्ने छ मरे एउटा शरीर जिते सिङ्गो संसार भनेर औरात प्रतिक्रियावादी सत्ताभत्काउने र नयाँ सत्ता निर्माण गर्ने युद्धको सुत्रपात गर्दै हिडिरहनु मेरो दिन चरिया भो २०५७ साल श्रावण १९ गते सुर्खेतको खर्नेटा बजारम मेरो आत्मिय दाजु भक्तराज गौतम सग भेट भो म चकित हुदै भने कता हो म पनी अब हिडे यो यात्रामा खुसिलाग्यो हामीले ब्यक्तिगत अनुभव अनुभुती साटासाट गरियो अनि उहाले एउटा पत्र मेरो हातमा दिदै भन्नु भो घरमा चिन्ता लियका होलान । यो पत्र पुगाउनु अनि घरमा भेटेर आउनु खुशी हुदै हुन्छ भने म एक दिनको बसाइँ सकेर म पुर्बी जाजरकोट तिर लागे मलाई त्यती गाह्रो लागेनकी उहाँको घरपरिवार भेट्न समस्या हुन्छ भनेर । डाडागाउ हुँदै दुइदिन पछि गुदले पुगे बुवा एक्लै घरमा बस्नु भको रहेछ आमा भैसिलाइ पानी दिन जानु भको रहेछ ।
मैले हाम्रो सत्कार अनुसार प्रनाम गरे भाग्यमानी बनेस १ कता बाट आयो लाउरे हास्दै रु भन्नु भो चकटी बसेर गपशप गर्दै गर्दा आमा दुइ भैसी हकार्दै आउनु भो आमालाइपनी प्रनाम गरे । आमाको मन्नहो दाइसग भेट्भो मैले हजुर भन्दै पत्र थमाए बुवाले यो चिट्ठीको कुरा पछो गरौंला खानाको केछ मैले भो पर्दैन भने तरपनी करगरेर आमा भान्साम पस्नु भो बुवा बारीमा गएर काक्रो टिपेर ल्याउनु भो । बसेर खादै गरियो । बुवाले भन्नु भो यो समय युगको माग हो चाहियको छ ।
यो लहको इतिहासमा पहिलोपटक रगत बगेको छ मेरा आफन्तबाट बाबु तिमीहरूलाई यहि भन्छु १ मृत्यु भाग्यम किन नपरोस् तर गद्दार भएकोे खबर मेरो कानमा नपरोस जित जनताको हुन्छ एति बहादुरी बुवा बिरलै पाउथिउ हुनपनी किननहोस पार्टी सस्थापक बुवाहरु मध्य एक । फेरी बदलिएको हाम्रो नयाँ जीवनकाल र समय बित्दै गयो भक्तराज गौतम क रेशम पिएलए को कुशल कमान्डर म एउटा भूगोलको दरिलो संगठक थिउ । हाम्रो माया ममता ब्याक्तीगत रूपमा जतिनजिक थियो त्यतिको वर्गसंघर्षको बिषयमा गहिरो छलफल हुनेगर्छ हामी आफ्नो जिम्मेवारी प्रती खुसी थियौ ।
कमरेड रेशम सोचेर बोल्ने बिस्तारै बोल्ने बर्गबैरिलाइ पनि सजिलोसँग प्रास्त कसरी गर्न सकिन्छ उहाँको एउटामात्र पालन बनिरहेको हुन्थ्यो बहु प्रतिभाको धनी मन्दमुस्कान हलक्क जिउडाल योग्य शिक्षाको धनी उहाम कमि थिएन। मेरो सोभाब बिरोधि प्रती आक्रामक र निशेधधात्मक सैलिम रचनात्मक सल्लाह दि रहनु हुन्थ्यो । युद्धको बिराट्पर्ब पार गर्दै जाने सवालमा अछाम मंगल्सेन सफल कामकारबाहीमा सामन्री घाइते छु अरु सकुशल आइयो भन्ने उहाको पत्र आयो कैना बजारमा भेट्ने प्वाइन्ट दिनु भो । भेट भो सायद चार घन्टाको बसाइ सकेर म बारेकोटतिर लागे केहि समय बित्यो हामी हाम्रो जिम्मेवारी पुरा गर्दै गयौं ।
समयको रफ्तार सगै हाम्रो भेट्ने समय मिलेन त्यस्को ठीक्क साडे एक बर्षपछी । बाहिरी खामम खुशी गौतम हुदै संसार सम्म भनेर लेखेको पत्र सञ्चारको साथिले मलाई थमाइदिए नचिनेको नाम म अलमल्ल परे पत्र खोलेर हेर्दाहेर्दै मेरो खुशिको सिमा रहेन मेरो बिबाह भो कमरेड अनुपम सग लेखेको पाइयो । मैले केहि समय लगाएर एउटा पत्र लेखे एउटा शब्दको यादछ १ भाग्यमानी दाजुको दाम्पत्य जिबन सुखमय बितोस । सायद भौतिक जीवनकालम एउटा कर्मठ नारी मध्य अनुपम एक कुशल कमान्डर हुनुहुन्थ्यो त्यो मलाई थाहा थियो। त्यसैले रेशमको जिबन भाग्यमानी कोड गरे।
अतुलनीय पिडा १ म कामको सिलसिलामा टालेगाउ पुगेको थिए रेडियो भेरिकर्णाली सुनिरहेको थिए साथी सुभाषले रेशमको शाहाद्त भो रे मलाई सुनायो यो हुन सक्दैन भन्दै म अर्द पागल जस्तै हिडे अनि क सौगात लाइ सोधे हो भन्नु भो । आशु खसाल्दै बसे टेकबहादुर रावल सर सग गए हामी एक अर्काम समालिन गाह्रो थियो अर्को दिन बिहानै सोकसभा कार्यक्रम थियो । फाइनल ग्याम हारेको अनुभुती भो अर्कोतिर मैले निर्णय गरे बद्लाभाब पैदाहुदै आयो भुगोलको पुरै हिसाब् समन्धित निकायम बुझाइयो र सेना भएर लड्ने प्रण गरे १ सबैले भूगोलको आबस्यक्त्ता दर्साय मेरो मन्ले मानेन म सेनाम हिड्ने तयारी गरे ।
अन्तिम भेट घरमा गरेरमात्र जाउ जस्तो लाग्यो। म गराग्ली हुदै कैना गुदले पुगे। शाहीद भएको खबर अलि अगाडि पाइ सक्नु भएको रहेछ । मैले झोला राख्दै बुवासग भने बुवा सग भने म जादैछु जे हो कि मृत्यु होला कि बद्ला बोकेरै आउछु बुवा आमा ले अँखा भरी आशु पार्दै जाउ बाबु तर गद्दार होइन बहादुरी को निशानी बोक । सगुन राम्रो हुन्छ दहि र केरा दिनु भो खाएर हिडे मेरो कुमम थपडी मार्दै बुवाले बाबु युद्ध हो अन्तिम लडाइँमा जित्नु पर्छ ।
म हेर्दाहेर्दै हिडे दुइ बर्ष जति राम्रो लडियो कमान्डरले लडायो अफ्सोच कमान्डर थाक्यो भने जितेको लडाइँ हार्नु पर्ने । नकाम धारी सहमति सम्झौतामा मलाइ क्यान्टोनमेन्टमा कैद गरियो म कराउथे मेरा दौतरी हरु गुमेको छ यसरी हुदैन गलत मलाई पागल भने हातमा बिचारको हतकडी लाय म युएनको जेलमा प्रचण्ड बाबुरामको निगरानी म थिए ।एतिकैम बुवा प्रमाकान्त शर्माले धर्तिबाट बिदा भको खबर पाय बिदामागेर लह पुगे आमा सग भेट भयो रुदै पार्टी फुटयो भन्छन् हो । मैले भने फुटेको छैन फुट्ने त होला । मर्ने मरिगया बाच्नेको सजिलो मेरो मुख्भरी गह भरियो ।
आमा अन्तम के भन्छु भने म गद्दार होइन मैले गलती गरेको छैन मलाइ मेरो आदरणीय शहिद रेशमको आत्मले भनी रहेको छ तैले गल्ती गरिस भने मेरो आत्मले श्राप्ने छ। हो भनी रहेकोे छ मेरो आमको आशुले तलाइ बाटो दिने छैन गल्ती नगर हो आमा म निरन्तर युद्धको बाटोमा छु बिर सहिद जिन्दावाद रेशम दाइ अ्म्मर छ नमस्ते आमा निरन्तर प्रनाम ।
जाजरकाेट हाल मलेशीया