अच्चम्म ! केराभित्र किवी फलाउन सकिने (भिडियाे सहित)
केरा र किवीको क्लोनिङले केराभित्र किवी फलाउने सकिने भएको छ । यस्तै एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ । सो भिडियोमा पाकेको केरा र किवीको मुखको भागलाई काटेर जोडिन्छ र माटोमा रोपिन्छ । रोपेको एक हप्तामा त्यो फल कस्तो रुपमा परिणत हुन्छ भनेर जान्नको लागि तलको भिडियो हेर्नुहोला ।
Bananakiwi