
असार - २५ । ‘ह्वीस्की पिएर सेक्स गर्दा मजा आउछ’ भन्ने स्मिता थापाको समाचारको रिपोर्टस् क्लवले खण्डन गरेको छ ।
पत्रकार तथा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाले मोडेल स्मिता थापाको उक्त समाचार प्रसारण गरेपछि उनले धमलाविरुद्ध साइबर क्राइमको मुद्दा दायर गर्ने धम्कि दिएकी थिइन ।
शनिवार रिपोर्टस क्लवले उक्त समाचारको खण्डन गर्दै धमलाले स्मिता थापासँग पनि माफ मागेका छन् ।
धमलासँग एक टेलिभिजन कार्यक्रमको अन्तरवार्ता गर्दा प्रसारण नगर्नु भनेको दृष्य प्रसारण गरिदिएपछि मुद्दा हाल्न बताएकी थिइन । ‘उहाँले मलाई एक टेलिभिजन अन्तर्वातामा बोलाउनु भएको थियो त्यहाँ लिएका केही दृष्य प्रसारण नगर्नु भनेकी थिएँ । तर उहाँले आफ्नो अनलाइनमा मैले नभनेको कुरा लेखेर मेरो बेइज्जत भयो । बिहीबार नेपाल आजसँग टेलिफोन कुराकानी बताएकी थिइन ।
Rishi Dhamala
Smita Thapa