
साउन - ७ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता बिच सहमती भएकाे छ ।
संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल गर्ने सहमति भएको छन् ।
संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठकपछि यस्ताे सहमति भएकाे हाे ।
एमालेका एक नेताले सुरुमा बजेट आश्रीत बैठकमा छलफल गर्ने सहमति भएको बताए।
संसद बैठक ४ः३० मा बस्दैछ। आश्रीत विधेयक छलफल पछि अविश्वासको प्रस्तावमा छलफल हुने छ। कांग्रेस र माओवादीले सुरुमा अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने र एमालेले बजेट आश्रीत विधेयमा छलफल हुनुपर्ने अडानका कारण दलहरुकोबीचमा सहमति हुन सकेको थिएन।
samsad baithak