विचित्र विश्व

२० वर्षीया युवतीले जन्माइन दुर्इ वर्षमा ६ बच्चा

२० वर्षीया युवतीले जन्माइन दुर्इ वर्षमा ६ बच्चा
Newborn baby and his father's hand - care and safety concept अमेरिकामा एउट अनौठो घटना सार्वजनिक भएको छ जसका बारेमा तपाई सुन्दैमा हैरान हुनुहुनेछ । अमेरिकाको कन्सासमा एक २० वर्षकी युवती ६ बच्चाको आमा बनिसकेकी छिन् । दनेशा काउचा नामकी ती युवतीले २६ महिनामै ६ बच्चा जन्माएकी छिन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र तिनै पटक जुम्ल्याहा जन्माइन् । दनेशाले पहिलोपटक सन् २०१४ को अप्रिल १३ मा जुम्ल्याहा छोराहरु डेनेरियस र डेसमन्डलाई जन्माइन् । तर डेसमन्डको जन्मेकै केही समयमा मृत्यु भयो । उनले फेरि सन् २०१५ को २९ मे मा जुम्ल्याहा छोरी पाइन् । ती दुबैजना छोरी सकुसल छन् । साँच्चीकै बच्चा उत्पादन गर्ने मेसिनकै रुपमा रहेकी दनेशा पुनः गर्भवती बनेर यो वर्षको १७ जूनमा जुम्ल्याहा छोरी जन्माएकी छिन् । यो सँगै उनले २७ महिनाको अवधिमा ६ जना बच्चा जन्माइन् जसमध्ये १ छोरा र पाँच छोरी अझैँ जिवित छन् भने एकजना छोराको मृत्यु भैसकेको छ । दनेशाकी पतिको नाम हो जेफरी प्रेसनर हो । मृत्यु भएको छोरा सम्झेर अहिलेपनि आफ्नो मन रुने दनेशा बताउँछिन् । नेशाको प्रजनन क्षमता देखेर डाक्टरहरु पनि छक्क पर्छन् । उनका अण्डासयमा हरेक महिना दुइवटा डिम्ब परिपक्व हुने भएकाले हरेक पटक जुम्ल्याहा बच्चा जन्माउने गरेको डाक्टरहरु बताउँछन् । एजेन्सीको सहयोगमा

America

विशेष