अभिलेख

संसदमा सम्बोधन गर्दै देउवाले भने बाधा अड्काउ फुकाउ आवश्यक छैन

संसदमा सम्बोधन गर्दै देउवाले भने बाधा अड्काउ फुकाउ आवश्यक छैन
kp-oli-bicc म र प्रधानमन्त्री ओली सँगै जेलमा बसेका हौं । उहाँलाई अझ कडारुपमा जेलमा राखिएको थियो । जेलनेल भोगेको नेता हो । मलाई पूरै विश्वास थियो उहांले बाटो सहज बनाउनुहुन्छ । सहज बनाउनुभयो । तर, प्रजातन्त्रको मूल्य र मान्यतामा प्रधानमन्त्री निर्वाचनको बाटो पहिल्यै थियो । बहुमत गुमेपछि प्रधानमन्त्री जाने र बहुमत प्राप्त गर्ने प्रधानमन्त्रीमा आउंछ भन्ने कुरा लेख्नै पर्दैन । यो त प्रजातान्त्रिक विधि हो । उहां देशभक्त हो । त्यो राम्रो कुरा हो । तर आफुमात्रै देशभक्त हो भन्ने अधिकार कसैलाई छैन । हामीपनि देशभक्त हो ।

samsad ma sambodhan gardai deuwa

विशेष