थेरापिस्टकाे श्रीमती पिट्ने राेचक तरिका (भिडियो सहित)
साउदीका एक थेरापिस्टले स्वास्नी पिट्ने तरिकाबारे केहि रोचक तरिका सिकउँदै सामाजिक सञ्जाल मार्फत भिडियो हालेका छन् ।
उक्त भिडियोमार्फत खलेड एल साक्वाबेले स्वास्नीलाई त्यसरी पिट्ने मूल सिद्धान्त भनेको अनुशाशन सिकाउन हो, कुनै रिस देखाउन होइन भनेर भनेका छन् । उनी भन्छन् पिटाइका लागि भिन्दै इस्लामिक तौरतरिका हुनुपर्दछ ।
उनी भन्छन् पिट्नका लागि तिखो र धारिलो सामानको प्रयोग गर्नुहुँदैन त्यसको साटो दाँत सफा गर्ने बाँसको र रुमालको प्रयोग गनुपर्छ । कतिपय श्रीमानहरु त्यस्ता धारिला सामानको प्रयोग गर्ने गर्दछन् जुन कुरा गलत हो ।
अन्त्यमा श्रीमती कुट्ने मुख्य उद्देश्य भनेको श्रीमतीलाई आफूले जुन तरिकाले श्रीमानलाई व्यवहार गरेको छ त्यो गलत साबित गर्नका लागि हो भन्ने कुरालाई उनले प्रष्ट पारेका छन् ।
श्रीमतीलाई कुट्नु अघि साक्वाबेले अल्लाहका अनुसार श्रीमानको अधिकार र श्रीमतिको दायित्वकोबारेमा सचेत हुनुपर्ने बताए ।
इन्डिपेन्डेन्ट
Farak duniya
saudi