राजनीति

प्रचण्डलाई अग्रिम बधाइ दिनेको घुंइचो

प्रचण्डलाई अग्रिम बधाइ दिनेको घुंइचो
prachanda-nepalaaja साउन - १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संसदहरुले प्रधानमन्त्रीका लागि अग्रिम बधाई दिइरहेका छन् । उनलाई बधाइ दिन उनी बसेको ठाऊंमा सांसदहरु झुम्मिएका छन् । प्रचण्डले आफुलाई मत दिइसकेका छन् । प्रधानमन्त्रीका लागि निश्चिन्त भएका प्रचण्ड खुशी देखिन्छन् । संसद भवनमा रहेका क्यामराले उनका गतिविधिलाई पछ्याइरहेका छन् ।

Prachanda

विशेष