राजनीति

ओली सरकार सफल : थापा

ओली सरकार सफल : थापा
Kamal TTT साउन - १९ । निवर्तमान उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कठिन र चुनौतीपूर्ण घडीमा निर्वाचित हुनुभएकामा दाहाललाई बधाई दिँदै ओली नेतृत्वको सरकार सफल रहेको दावी गरेका छन् ।   संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति भएको प्रसङ्गमाथि टिप्पणी गर्दै उनले आफ्नो दलको पनि संविधानमा असहमति रहे पनि बहुमतले पारित गरेपछि मानेर अघि बढेको स्पष्ट पारे । मधेस आन्दोलनका क्रममा मृतकलाई सहिद घोषणालगायतका विषय यसअघिको सरकारले पनि टुङ्गो लगाउन खोजेको पनि उनले उल्लेख गरे । रासस

kamal Thapa

विशेष