विचित्र विश्व

विचित्रको साढे जो हरेक साँझ साडी पसलमा बस्छ

विचित्रको साढे जो हरेक साँझ साडी पसलमा बस्छ

Sade

भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ । भारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त साँढेले कसैलाई केही गर्दैन, मज्जाले हावा खान्छ अनि सायद साडी किन्न आउने महिलाहरुलाई पनि हेर्दछ होला । हिन्दु धर्मको हबको रुपमा रहेको बनारसमा साँढेलाई शिवको वाहनको रुपमा पुजा गरिन्छ र सम्मान पनि दिइन्छ । बनारसको सडकमा सयौँ छाडा साँढे रहेका छन् । ती छाडा साँढेको हेरचाह नगरपालिकाले गर्ने गर्दछ ।

Boxing Ox in india

विशेष