राजनीति

'राप्रपासँग पार्टी एकता समाप्त' - अध्यक्ष थापा

'राप्रपासँग पार्टी एकता समाप्त' - अध्यक्ष थापा
File Photo साउन २५ । मंगलबार पत्रकार सम्मेलन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकता अभ्यास समाप्त भएको बताएका छन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप पनि लगाएका छन् । थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो । दुई पार्टी बीच प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ ।

kamal Thapa Raprapa Nepal

विशेष