प्रधानमन्त्री दाहाललाई भारतीय समयमा सपथ !
साउन २६ । २० गते बिहीबार ३ बजे राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई शपथ खुवाउने कार्यक्रम थियो । कूटनीतिज्ञ, संवैधानिक निकायका प्रमुखलगायत आमन्त्रित पाहुनाहरु पौने ३ वजेदेखि शीतलनिवास पुगिसकेका थिए । तर, ३ बजेर ७ मिनेट गइसक्दासम्म पनि औपचारिक कार्यक्रमको सुरसार नै देखिएन ।
हिन्दी भाषा र धोती–कुर्तामा पदको शपथ खाँदा लफडामा परेका पूर्वउपराष्ट्रपति परमानन्द झाले ठट्टा गरे, ‘हैन, हामीलाई दिएको समपथ नेपाली हो कि आइसी हो ? सँगै बसेका एमाले उपाध्यक्ष भीम रावलले थपे, ‘होला होला इन्डियन टाइम नै होला । ओलस् िसरकार उपप्रधानमन्त्री कमल थापा, भीम रावल, विष्णु पौडेललगायत सबै त्यहीँ थिए । –जनआस्था साप्ताहिकबाट