प्रचण्ड सरकारलाई बाबुरामकाे यस्तो सुझाव


३. फाष्टट्रयाक, मध्यपहाडी लोकमार्ग, कोसी/गणडकी/कर्णाली उत्तरदक्षिण लोकमार्ग, हुलाकी मार्ग लगायतका रणनीतिक महत्वका सडक छिटो पूरा गर्न जोड गर्ने!भर्खरै हेलिकोप्टर दुर्घटनाले सबैको ध्यानाकर्षित गरेको उत्तरी गोरखा जोड्ने वेनीघाट-लार्के सडकको ट्र्याक यसै बर्ष
खोल्न आवश्यक रकमको व्यवस्था गर्ने!
३. वुढीगण्डकी, पश्चिम सेती, नल्सिंगगाड,दूधकोशी लगायतका महत्वपूर्ण जलाशययुक्त जलविद्युत योजना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने!
४.सहीद/वेपत्ता परिवारलाई राहत स्वरूप रू. ५ लाखको तामाकोशी चपरियोजनाको सेयर प्रदान गर्ने र वहिर्गमित लडाकुलाई रू. २ लाख दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने!
५. अन्य ९ महिनामा गर्न सकिने जनतालाई प्रत्यक्ष राहत मिल्ने काम गर्ने! भ्रष्टाचार रोक्न विशेष चनाखो वन्ने! आदि आदि!
आगे अर्थमन्त्रीजीको जो मर्जी!
डा बाबुराम भट्टरार्इकाे फेसबुकबाट ।
Dr. Baburam Bhattari
pm prachanda
Prachanda