विचित्र विश्व

साढे १२ फिटको लिङ्ग !

साढे १२ फिटको लिङ्ग !

यौन खेलौना उत्पादन गर्ने एक अमेरिक कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएकोे छ ।

अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो । कम्पनीका प्रमुख निक ओर्लान्डिनोले संसारकैे ठूलो लिगं बनाउन आफै अग्रसरता लिएपछि १२ फिट ४ इन्च उचाइको लिगं निमार्ण गरिएको हो । लिगंसगै अण्डकोष समेत निर्माण गरिएको छ ।

लिगंको बीचतिरका भागमा नशाका रेखासमेत कोरेर यसलाई जीवन्त बनाउने प्रयास गरिएको छ ।

लिगं निर्माण सम्पन्न भए पनि यसलाई कहाँ राख्ने भन्ने निधो भएको छैन्। कम्पनीले उत्पादन गर्ने सेक्स टोयको प्रचारप्रसारका लागि कम्पनीले लिगं निर्माण भएपछि विभिन्न देशमा यसबारे समाचार प्रकाशित भएका छन्,जसले गर्दा कम्पनीका उत्पादनको संसारभरि विज्ञापन हुन पुगेको छ ।

विशेष