देउवा पत्नी आरजू राणाको रहस्य अर्जुन नरसिंह केसीले खोलिदिए
साउन २८ । खुमबहादुर खड्कालगायत कांग्रेसका जिम्मेवार नेताहरु हिन्दु धर्ममा लागिसकेको परिवेशमा धर्मनिरपेक्षताको अर्थ के ? कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले ‘धार्मिक राज्य’ हुँदैन । कांग्रेसको चार तारमध्ये एक ताराको अर्थ धार्मिक स्वतन्त्रता पनि हो । त्यसैले यो देशमा धर्मनिरपेक्षता आवश्यक छैन । धार्मिक स्वतन्त्रता देशको आवश्यकता हो । संविधान कार्यान्वयनको एक चक्र पूरा गरिसक्दिा जनता स्वयंले संविधान संशोधनको माग गर्नेछन् । त्यसलै यस्ता कुरामा दलहरुले विचार पुर्याउनु पर्छ ।
डा. आरजूलाई परराष्ट्रमन्त्री दिने शेरबहादुर देउवाको रणनीतिलाई कसरी हेर्नुभएको छ ? मैले यस्ता कुरा सुनेको सम्म छैन । यो हल्ला मात्रै हो । यसमा कुनै सत्यता छैन । व्यक्तिभन्दा क्षमता कार्यान्वयन ठूलो कुरा हो । –कांग्रेस नेता केसीको अन्नपूर्ण पोस्ट्मा प्रकाशित अन्तर्वार्ताबाट