उपेन्द्र कुनै बेला गच्छदारलाई दाजु भन्थे, अहिले त....
साउन २९ । खासमा उपेन्द्र यादव सधै विजय गच्छदारलाई दाजु भनेर सम्ँबोधन गर्दथे । गच्छदारले भनेको सबै मान्थे उपेन्द्र । एक प्रकारले राजनीतिक गुरुको झै व्यवहार गर्दथे उपेन्द्रले । दुवै नेतासँंग लामो सहकार्य गरेका नेताहरुको भनाइमा उपेन्द्र सुरुसुरुमा बिजयप्रति बढी सकारात्मक थिए । त्यसैले गच्छदारले धेरै नेताहरुलाई समानुपातिकमा सभासद् बनाईदिए । ‘उपेन्द्रले विजयलाई दाजु भनेर सम्बोधन गर्दथे र सुरुसुरुमा सम्बन्ध पनि राम्रो थियो । विजयका धेरै नेताहरु समानुपातिक सभासद् भए ।’ यादवसंग नजिक रहेर काम गरेका उपेन्द्र झाले भने । नयाँ पत्रिकाबाट