राजनीति

एमाले स्थायी कमिटीको बैठक अाइतबार

एमाले स्थायी कमिटीको बैठक अाइतबार
umale office साउन - २९ । शनिबार बस्ने तयारी भएको नेकपा (एमाले) स्थायी कमिटीको बैठक स्थगित भएको छ । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको थियो । केही नेताहरुको व्यस्तता र तयारी अपुगका कारण सरेको बैठक आइतबार दिउँसो ३ बजे बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । रासस

umle baithak

विशेष