विजय गच्छदारको मन्त्री खाने एक सय एक तरिका ! कृति प्रकाशनको तयारीमा

केपी ओली सरकारको पालामा उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री बनेका विजयकुमार गच्छदार अहिले किताब लेख्नमा व्यस्त छन्। उनको कृतिको नाम हो मन्त्री खाने एक सय एक तरिका ! उनलाई फेरि मन्त्री खाने बाध्यता आइलागे किताब प्रकाशनमा ढिलो हुने र कृतिको नाम पनि फेरिने प्रकाशक गृहले जनाएको छ । त्यसपछि उक्त कृतिको नाम हुनेछ, मन्त्री खाने एकसय दुई तरिका !
Bijaya Kumar gacchadar