राजनीति

शिक्षण संस्था बन्दको प्रभाव देशभर

शिक्षण संस्था बन्दको प्रभाव देशभर

school bandaसाउन ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनले सोमबार र मंगलबारकालागि आह्वान गरेको शिक्षण संस्था बन्दको प्रभाव देशभर परेको छ ।

प्राथमिक तहदेखि विश्वविद्यालयसम्मकै सबै शिक्षण संस्था बन्द आह्वानको पहिलो दिन शान्तपूर्वक सबैसंस्थाहरु बन्द रहेको सो पार्टीका नेता गुणराज लोहनीले जानकारी दिए ।

एमबिबिएसदेखि अन्य प्राविधिक विषयमा भएको शुल्कवृद्धिको विरोधमा बन्दको आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

विशेष