राजनीति

उपत्यका उपाध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित

उपत्यका उपाध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित
nebi-sangh-logo-nepalaaja भदाै - २ । नेपाल विद्यार्थी संघको प्रदेश उपाध्यक्षमा प्रदेश ३ बाट कांग्रेस नेता गगन थापा र प्रदिप पौडेलका निकट व्यक्ति राम प्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश ७ बाट पुष्प कुमार शाही निर्वाचित भएका छन् । त्यसैगरि उपत्यकाको सहमहामन्त्रीमा त्रिचन्द्र क्याम्पसका प्रेमराज जोशी निर्वाचित भएका छन् । नेविसंघको निर्वाचनमा प्रदेश नम्वर ४बाट डिल्लीराम सुवेदी विजयी भएका छन् । सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन । अध्यक्ष पदका लागि नैनसिंह महर विजयी भइ सकेको छन् भने महामन्त्री कुन्दन काफ्ले र सरोज थापा विजयी भएका छन् । निर्वाचित सबै शेर बहादुर देउवा कृष्ण सिटौला र गगन थापाले समर्थन गरेको प्यानलबाट निर्वाचित भएका हुन् ।

Nebi Sangh

विशेष