राजनीति

प्रदेश नं. २ छात्रा कोटाबाट केन्दीय सदस्यमा मेघा शाहीको जीत

प्रदेश नं. २ छात्रा कोटाबाट केन्दीय सदस्यमा मेघा शाहीको जीत
भदौ – २ । नेपाल विद्यार्थी संघको प्रदेश न २ छात्रा तर्फ मेघा शाही  र अमृता यादव निर्वाचित भएका छन् । उनीहरु प्रदेश नं. २ बाट छात्रा कोटाका लागि केन्दीय सदस्य पदमा उम्मेद्वारी दिएका थिए । megha-shahi-nebi-nepalaaja दुई काेटाकाे लागि अमृता यादव, दुर्गा कुमारी कोइराला, भुदु शर्मा र मेघा शाहीले उम्मेद्वारी दिएका थिए । अरु सबैलाई पछि पार्दै शाही र यादवले छात्रा तर्फको कोटा सुरक्षित गरेका छन्। megha-shahi-nebi-1-nepalaaja शाही ठाकुरराम बहुमुखी क्याम्पस, विरगंजकी इकाई अध्यक्ष हुन् । यादव जनकपुरबाट प्रतिनिधित्व गर्दै अाएकी हुन् । उनी चित्रलेखा यादवकी छाेरी हुन् ।    

Megha Shahi Nebi Singh

विशेष