राजनीति

प्रचण्ड भारत भ्रमणमा गएपछि मात्रै भारतले आफ्नो राष्ट्रपति नेपाल पठाउँने

प्रचण्ड भारत भ्रमणमा गएपछि मात्रै भारतले आफ्नो राष्ट्रपति नेपाल पठाउँने

bimalendra and sushmaभदौ ४ । भारतीय राष्ट्रपति प्रणव मुखजी नेपाल भ्रमणमा आउने पक्का भएको छ । सरकारका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुंगो लगाइएको हो ।

निधि र स्वराजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेपछि मुखर्जी नेपाल आउने सहमति गरेका हुन् । दुवै भ्रमण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउनेमा पनि दुई देश सहमत छन् । नागरिक दैनिकबाट

विशेष