अर्थ राजनीति

मधेसी मोर्चाको गुलियो आश्वासनमा परेका व्यापारीले सोध्न थाले, ‘हामीले के पायौं ?’

मधेसी मोर्चाको गुलियो आश्वासनमा परेका व्यापारीले सोध्न थाले, ‘हामीले के पायौं ?’

madheshi morchaभदौ ५ । मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरुको उद्घोषमा ६ महिला लामो बन्द र हड्तालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरु यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् ।

आन्दोलनको बेला मधेसवादी दलका नेताहरुले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरुलाई बैंकको ऋणमा ब्याज छुट गराइदिने, घरभाडा माफ गराईदिने, आश्वासन दिएका थिए ।

मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रुपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दैै नहेरेको व्यापारीहरुको गुनासो छ । अन्नपूर्ण पोस्टबाट

विशेष