विचित्र विश्व

पाकिस्तानका एक पत्रकारले लिए भैसीको अन्तर्वाता (भिडियोसहित)

पाकिस्तानका एक पत्रकारले लिए भैसीको अन्तर्वाता (भिडियोसहित)

Capture

पाकिस्तानका पत्रकारले अनेकौं हरकत गरेर चर्चामा आउने काम प्रायः गरिरहेका हुन्छन् । यही क्रममा जियो न्युज टिभीमा काम गर्ने एक पत्रकारले ओभरहेड पुलबाट सडक पार गर्ने जनावरहरूको बारेमा एक रिपोर्ट तयार गरेका छन् ।

रिपोर्ट तयार गर्ने क्रममा उनले भैंसीलाई पुल पार गर्दा कस्तो लाग्छ भनी प्रश्न गरेका छन् । त्यो अबोध जनावरले किन जवाफ दिन्थ्यो र ? अनि हफीज आफैंले यो जनावरले यसो भनेका होलान् भनेर उत्तर दिएका छन् । पाकिस्तानमा जनवारलाई ओभरहेड पुलबाट सडक पार गराउन जनवारलाई तालिम समेत दिइने गरेको छ ।

Pakistan

विशेष