विचित्र विश्व

विवाहका लागि जेल जानैपर्ने !

विवाहका लागि जेल जानैपर्ने !

 

एजेन्सी– जेल जान कसलाई रहर लाग्छ र जेल जाने मान्छेलाई समाजमा अनौठो तथा तल्लो स्तरको मानिन्छ । तर, भारतको एक अपराधिक संगठन जो जेल जान आफ्नो शान मान्ने गर्दछन् । यस संगठनमा विवाह भन्दा अगाडि जेल जाने पर्ने जरुरी ठान्दछन् । यिनिहरुको जेल जानु सामाजिक शानको रुपमा रहेको छ ।

गुजरात छत्तीहसगढ़ तथा मध्यप्रदेशका केही सक्रिय छाडा संगठनका व्यक्तिहरु जेल जान आफनो सानसँग जोड्ने गर्दछन् । यि संगठनका मानिसहरु अरुलाई ठगेर हैरान पार्ने गरेको कुरा पनि खुल्ने गरेको छ ।

यस संगठनमा आबद्ध युवाहरु जो ठगेर जेल जादैनन् तिनिहरुको विवाह हुदैँन् । आफनो दक्षता हासिल गर्न यिनीहरु जेल जानै पर्ने हुन्छ । यो समुदायमा ठग्नु तथा अपराधिक काम गर्नु परम्परागत पेसा हो ।

marriage

विशेष