विचित्र विश्व

विश्वका ११ रेस्टुरेन्ट जहाँ खाना जस्तै गरि युवती पस्कने गरिन्छ (फोटोसहित)

विश्वका ११ रेस्टुरेन्ट जहाँ खाना जस्तै गरि युवती पस्कने गरिन्छ (फोटोसहित)

एजेन्सी – केही दिन अघि अष्ट्रेलियाको सिड्नीमा एक रेष्टुरेन्टले खानाकोरुपमा एक नग्न महिलालाई पस्केको भनेर निक्कै विवादमा पर्यो । फलफुलको बीचमा नग्न देखिने युवतीलाई रेष्टुरेन्टमा खाना जस्तो गरेर प्रस्तुत गरिएको थियो । तर संसारमा केटी पस्किने सिड्नी बार मात्र त्यस्तो रेष्टुरेन्ट होइन । संसारमा अनौठा रेष्टुरेन्ट छन् जहाँ खाना भन्दा केटीलाई बढी महत्व दिइन्छ ।

१ टिल्टेड किल्ट

1 यो रेष्टुरेन्टमा मानिसहरु खाना खान होइन राम्री युवतीहरुसँग भेट्न जान्छन् । एन्टर्टेनर भनिने यी युवतीको काम रेष्टुरेन्टमा आएका ग्राहकलाई खुसी पार्नु हो । उनीहरुले अनेक विधी लगाएर ग्राहकलाई खुसी पार्ने काम गर्छन् ।

२ हुटर्स

2यो रेष्टुरेन्टका संसारभरी ४५० भन्दा बढी साखा छन् । यसमा पनि खानाको भन्दा बढी केटी पस्किने गरिन्छ । पुष्ट शरीर भएका युवतीहरु कँसिला कपडा लगाएर यहाँ उपस्थित हुन्छन् ।

३ डर्टी डग सालुन

3अमेरिकाको एरिजोनामा रहेको यो चर्चित रेष्टुरेन्टमा पनि युवतीहरुले वियरमा नुहाएर ग्राहकरुलाई खुसी पार्छन् । वेट्रेस युवतीहरुलाई वियरमा नुहाउने प्रतियोगिताका लागि यो रेष्टुरेन्ट प्रसिद्ध छ ।

४ बमशेल रेष्टुरेन्ट एण्ड बार

4दोश्रो विश्वयुद्धको थिममा आधारित यो रेष्टुरेन्टमा वेट्रेस युवतीहरुले सेनाको जस्तो कपडा लगाउँछन् । यहाँका भित्तामा पनि सैनिक रंग पोतिएको छ । यहाँ नावालिकहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

५ विकिनी स्पोर्ट्स बार एण्ड ग्रिल

5यो रेष्टुरेन्ट विकिनी लगाएका केटीहरुका लागि प्रसिद्ध छ । तपाइँले तस्विरमै देखेर थाहा पाइहाल्नु भो यहाँको विशेषता के हो ।

६ ट्वीन पिक्स

6

यो रेष्टुरेन्टमा पनि ग्राहकहरु खाना खान भन्दा युवतीको पारख गर्न जान्छन् । यहाँ युवतीहरुले लगाउने पोषाक पुरुषहरुका लागि विशेष आकर्षणको केन्द्र रहँदै आएको छ ।

७ मेड क्याफे

7 जापानमा चर्चित यो रेष्टुरेन्टमा वेट्रेसहरुले ग्राहकहरुसँग दाशीको जस्तो ब्यवहार गर्छन् । उनीहरुले पुरुष ग्राकहरुलाई दाशीले जस्तै सेवा दिएर मालिक अनुभव गराउँछन् । बयस्क युवतीको सेवा नै यो रेष्टुरेन्टको विशेषता हो । ८ माइलोज 8 मेक्सिकोको यो चर्चित रेष्टुरेन्टमा केवल केटीहरुले मात्र काम गर्छन् । यहाँ केटीहरुले स्वीम सुट वा लन्जरी लगाउँछन् । रमाइलो कुरा त यहाँ केटीहरु ग्राहकसँग फोटो खिच्नका लागि प्रसिद्ध छन् । तर केटीहरुलाई कुनै दुर्ब्यवहार गर्न भने छुट छैन । ९ मग्स एन जग्स स्पोर्टस् बार एण्ड ग्रिल 9 अमेरिकाको फ्लोरिडास्थित यो रेष्टुरेन्ट मग्स एन जग्स स्पोर्टस् बार एण्ड ग्रिलको नामले चिनिन्छ । यहाँ फिट शरीरमा युवतीहरुले आफ्नो बैंस प्रदर्शन गर्छन् । १० काउगर्ल्स एसप्रेसो 10 यहाँ कफी चर्चित छ । तर त्यस भन्दा बढी युवतीहरु आकर्षण हुन् । विकिनी मात्र लगाउने वेट्रेसका कारण यो रेष्टुरेन्टमा पुरुष ग्राहकको भिड लाग्छ । ११ हार्ट एट्याक ग्रिल 11 अमेरिकाको भेगासमा रहेको यो रेष्टुरेन्ट मसलेदार खानाका लागि प्रसिद्ध छ । यहाँ खाना खाएपछि हृदयघातको खतरा हुने भएका कारण यसलाई हार्ट एट्याक रेष्टुरेन्ट समेत भनिन्छ । यहाँ वेट्रेसहरु बयस्क युवतीहरुलाई मात्र राखिएको छ । जो ग्राहक खुसी पार्न प्रयोग गरिन्छ ।

Restrant

विशेष