देश समाज

भैसीलाई सुत्केरी भत्ता !

भैसीलाई सुत्केरी भत्ता !

buffalo2

भदौ ८ । स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउने महिलालाई सरकारले सुत्केरी भत्ता दिँदै आएको विषय नौलो होइन । तर, जिल्ला पशु सेवा कार्यालय पर्वतले भैसीलाई पनि सुत्केरी भत्ता दिन थालेको छ ।

सुन्दा अचम्म लागे पनि पर्वतमा एक वर्षअघिदेखि नै भैसिलाई सुत्केरी भत्ता दिन थालिएको हो । जिल्ला पशु सेवा कार्यालयले भैसी व्याएको जानकारी कार्यालयलाई दिएमा पाँच सय रुपैँया सुत्केरी भत्ता दिन्छ । यो अभियान मुलुककै पहिलो हो ।

Buffelo

विशेष