राजनीति

माओवादी निकट प्रेस सेन्टरमा चुलियो असन्तुष्टि, अधिवेशन गर्न राष्ट्रिय दवाव अभियान

माओवादी निकट प्रेस सेन्टरमा चुलियो असन्तुष्टि, अधिवेशन गर्न राष्ट्रिय दवाव अभियान
Sachin Rokaभदाै - ८ । माओवादी निकट प्रेस सेन्टरको अधिवेशन तत्काल गर्नका लागि दवाव अभियान थालिएको छ । सेन्टरका संस्थापक सदस्य एंव सचिवालयका नेता सचिन रोकाले संगठन अत्यन्त कमजोर भएको भन्दै दबाब अभियानका लागि अपिल गरेका छन् । नियुक्ति र जिम्मेवारी एकलौटी गरिएको भन्दै सेन्टरमा पछिल्लो समय विवाद बढ्दो छ । भुसको आगोझैं फैंलिएको असन्तुष्टिलाई रोकाले सार्वजनिकरुपमा व्यक्त गरेका छन् । चेन अफ कमाण्ड भत्किएको तथा तलका कसैले नटेर्ने स्थिति नेतृत्वपंक्तिका कारण सृजना भएको उनको ठहर छ ।         Sashin Roka

press Sachin Raokka

विशेष