राजनीति

शेखरलाई मन्त्री हुन नदिने प्रमुख भिलेन देउवा पत्नी आरजु

शेखरलाई मन्त्री हुन नदिने प्रमुख भिलेन देउवा पत्नी आरजु

Shekhar-Koirala-NC-537x360भदौ १३ । कांग्रेसले मन्त्री चयन गर्दा स्वदेशभन्दा विदेशी चलखेल धेरै भएको आरोप कांग्रेसभित्र उठेको छ । शक्तिशाली नेता डा. शेखर कोइरालालाई मन्त्री नबनाउन शेरबहादुर पत्नी आरजु राणा देउवा र पश्चिमा शक्तिहरुले षडयन्त्रपूर्ण भूमिका खेलेको ठहर कोइराला परिवारको रहेको थाहा भएको छ ।

आरजुले परराष्ट्रमन्त्री बन्न खोजेकी थिइन्, तर परराष्ट्र त के कुनै पनि मन्त्रालय नपाउने अवस्था सिर्जना भयो । तर, डा. शेखर कोइरालालाई पनि परराष्ट्र मन्त्री बन्न नदिन उनी सफल भएकी छिन् । साँघु साप्ताहिकबाट

विशेष